
एकाएक आकासमा देखियो अनौठो रातो प्रकाश, सबै चकित !
Posted in Sport
वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी गरेका छन् । थुप्रै मान्छेले ‘रातो चम्किलो प्रकाश’ टेक्सासको ह्युस्टनमा पनि देखेको बताएका छन् ।
केहीले यस अनौठो प्रकाशको रहस्का कारण अर्कै ग्रहको प्राणीको प्रसंग पनि आउनसक्ने तर वास्तवमा यो कुनै असाधारण चिज हुने नसक्ने सम्भावना बढी रहेको बताउँछन् ।
एबीसी १३ का अनुसार मार्च २३ को राति ह्युस्टन लगायत पियरल्यान्ड, लिगी सिटी, डिर पार्क र मिसौरी सहरका आकासमा यो रातो ज्योति देखिएको हो । यस्तै ज्योति इजिप्टलगायत विश्वका अन्य भागहरूमा पनि देखिएको बताइएको छ ।
केही मानिसहरू आकासमा आइस क्रिस्टलमा प्रकाश छिर्दा यस्तो स्थिति उत्पन्न हुने बताउँछन् । यस्तो अवस्थामा प्रकाश माथि आकासतर्फ गइरहेको जस्तो देखिन्छ । यसरी आकासमा अनौठो प्रकाश देखिनु र त्यसलाई मानिसहरूले अर्कै ग्रहका प्राणी सम्झनु यो