News
भारतसँग वार्ता गर्ने सरकारको निर्णय
![]() |
---|
|
![]() |
काठमाडौं ९ जेठ– सरकारले भारतद्वारा अतिक्रमण नेपाली भूमि कूटनीतिक वार्ताको माध्यमबाटै फिर्ता ल्याइने बताएको छ ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमणको विषयलाई अहिल्यै अन्तर्राष्ट्रिकरण जरुरी नरहेको भन्दै वार्ताबाटै भूमि फिर्ता ल्याउन सकिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सूचना प्रविधि एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
उनले हालै जारी गरेको नक्साअनुसार उक्त भूमि नेपालको रहेको यथेष्ट प्रमाण रहेको खतिवडाले बताए ।
![]() |
---|
|
![]() |