News

सामाजिक संजालमा देश प्रेमी युवाले ओली सरकारको जयजयकार गरे

काठमाडौँ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेसँगै प्रधानमन्त्री ओलेको सामाजिक संजालमा जयजयकार भएको छ । प्राय सबैले स्वागत योग्य भएको बताएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोमबारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिने बताएका छन ।

कांग्रेस नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरासहितको भूमि समेटेर नेपालको नक्सा जारी गरेर आम नेपालीलाई गर्वको अनुभुति दिलाएको बताएका छन । मन्त्रिपरिषदले नक्सा पारित गरेलगत्तै भण्डारीले यस्तो बताएका हुन ।

भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले जारी गरेको नक्साप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको कदम स्वागतयोग्य भएको बताएका छन्। समाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले सुगौली सन्धिअनुसार पहिल्यै नक्सा जारी गरिनुपर्नेमा ढिलै भए पनि सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गरेका छन्।

त्यस्तै तिर्थ भट्टराईले स्ट्याटस पोष्ट गर्दै जिन्दगीभर राष्ट्रनायक केपि ओली जिन्दावाद भनिरहने बताएका छन । हेर्नुहोस् कसले के भने

ओली सरकारको जयजयकार

Related Articles

Back to top button
Close