News

आज अमेरिकी डलरहित केही विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज वैशाख १३ गते (शनिबार) अमेरिकी डलरसहित यूरोपियन यूरो र यूके पाउण्डको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२२ रुपैया ६३ पैसा पुगेको छ ।

यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ६१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३२४ रुपैयाँ २४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close