News

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ बैंकका अनुसार आज (बैशाख ४,अप्रिल(१६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ०१ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र विक्रिदर १३३ रुपैयाँ ८१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रिदर १५३ रुपैयाँ ३४ पैसा रहेको छ ।कति छ त अन्य मुद्राको भाउ ?

Related Articles

Back to top button
Close