News
चीनको बुहानमा फेरि नयाँ सङ्क्रमण देखियो
![]() |
---|
|
![]() |
कोरोनाको उद्गम स्थल चीनको हुवे प्रान्तको बुहानमा पाँच दिनको शून्यतापछि फेरि नयाँ सङ्क्रमित देखिएको छ ।
चीनमा आज ७८ जना नयाँ सङ्क्रमित देखिएका छन् । चीनबाट भन्दा बाहिरबाट आउने मानिसहरूमा सङ्क्रमण देखिएको चिनियाँ अधिकारीहरूले जनाएका छन् । सङ्क्रमितमध्ये चार जना चीनकै र बाँकी बाहिरी मुलुकबाट आएका मानिस भएको जनाइएको छ ।
![]() |
---|
|
![]() |