April 6, 2022 435
सुर्खेतका तुफान चोङ्बाम्बे वैदेशिक रोजगारीको क्रमको २ वर्ष पछि नेपाल फर्किए ।नेपाला आएर करिब २ महिनासम्म घरपरिवार र श्रीमती अमिसरा चोङ्बाम्बे संग बसे ।तर श्रीमानले पठाएको ३०,००० रुपैयाँ नै लिएर अर्कै मान्छेसंग श्रीमती फरार भएकी छिन् ।
पैसा पठाउदा श्रीमती घरै होलीन् भनेको तर उतैबाट पोइला हिडिसकेको कुरा तुफानले बताएका छन् ।सानो ४ वर्षको छोरा समेत एक्लै छोडेर श्रीमती हिडेपछी उनी निकै दुखी छन् ।
श्रीमान पहिले साउदी अरब बसेर करिब ६ लाख कमाएका थिए ।त्यसमा पनि अझै ५ लाखभन्दा बढी पैसा श्रीमतीले हिनामिना गरेको कुरा उनी बताउँछन् ।
चौबीस घण्टामा दुई घण्टा मात्र सुतेर कमाएको पैसा आफ्नै श्रीमतीले ठगेर परपुरुषसंग हिडेपछी उनी निरासामा परेका छन् ।
भिडियो हेर्नुस् :-
Comment