News

बिरगंजका शिवकुमार रुगंटालाई कोरोना संक्रमणको समाचार झुट, नेगेटिभ आयो रिपोर्ट (रिपोर्ट सहित)

काठमाडौँ —बिरगंजका एक ब्याक्तीलाई कोरोना रहेको समाचार अन्तत गलत सावित भएको छ ।

कोरोना भाइरस अर्थात कोभिड -१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

Related Articles

Back to top button