Video

आफ्नै खर्चमा यी व्यक्तिले बाँडे हजारौ मास्क ! प्रहरीले गर्यो उदाहरनिय काम, सलाम छ सबैलाई (भिडियो सहित)

कोरोना भाइरसले संसार आतंकित भइरहेको बेलामा आज स्वयम्भुमा मास्क वितरण गरिएको छ । बजारमा मास्कको कालाबजारी र अभाव भईरहेको समयमा रामजी उप्रेतीले व्यक्तिगत तर्फबाट नि:शुल्क मास्क वितरण गरिएको छ । नेपाल प्रहरीको सहयोग र रामजी दाईको अगुवाईमा स्वयम्भुमा मास्क वितरण गरिएको छ ।

आफुले पसलमा मास्क किन्न जाँदा एउटा मास्कको ४० रुपैयाँ परेको र मास्कको अभाव देखिएपछि आफैँले मास्क बनाएर वितरण गरेको उप्रेतीले बताएका छन् । मास्क लगाएर सुरक्षित भएर बस्न आग्रह सहित आफुले यो अभियान सुरु गरिएको उनको भनाइ छ । हेर्नुस् यस अभियानको बारेमा बिस्तृतमा तलको भिडियोमा :

Related Articles

Back to top button
Close