April 6, 2022 362
काठमाडौं : फ्री भिसा र फ्री टिकेट सहित मलेसियामा बैदेशिक रोजगारको लागि माग आएको छ ।
मलेशियाको Top Globs Sdn Bhd मा FACTORY WORKERS को लागि माग आएको हो ।
मलेसियाको उक्त कम्पनीले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको हो उक्त कम्पनीले 310 जना पुरुषको माग भएको छ ।
मेनपावर कम्पनीले जनाए अनुसार मासिक तलव RS 34,408 हुनेछ ।
सम्पुर्ण जानकारीको लागी तल दिइएको बिज्ञापन तथा मेनपावरको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ ।
मेनपावर कम्पनीको डिटेल
Trust Nepal Overseas Pvt. Ltd
+9771-4377190, +9771-4377196
License No: 259/058/59
हेर्नुस् बिज्ञापन
Comment