Wednesday, May 18

मलेशियाको Top Globs मा नयाँलाई बेसिक RM १४ सय, फ्रि भिषा फ्रि टिकेटमा ३१० माग

April 6, 2022 362

काठमाडौं : फ्री भिसा र फ्री टिकेट सहित मलेसियामा बैदेशिक रोजगारको लागि माग आएको छ ।

मलेशियाको Top Globs Sdn Bhd मा FACTORY WORKERS को लागि माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको हो उक्त कम्पनीले 310 जना पुरुषको माग भएको छ ।

मेनपावर कम्पनीले जनाए अनुसार मासिक तलव RS 34,408 हुनेछ ।

सम्पुर्ण जानकारीको लागी तल दिइएको बिज्ञापन तथा मेनपावरको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ ।

मेनपावर कम्पनीको डिटेल

Trust Nepal Overseas Pvt. Ltd

+9771-4377190, +9771-4377196

[email protected]

License No: 259/058/59

हेर्नुस् बिज्ञापन

Comment