Tuesday, May 17

डिभोर्सपछि एक्लै रमाइरहेकी गायिका मिलन अमात्य , भन्छिन मेरो अनुहारका कारण …

April 6, 2022 5312

गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भन्नेहरु भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । पार्श्व गायनमा एकछत्र राज थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सफलाको ग्राफ सधैं एकनाश उकालो लाग्दैन । चर्चा र सफलताको उत्कर्षमा पुग्दै गर्दा मिलन अमात्यको गति एकाएक धिमा भयो । उनको सांगीतिक जीवन धर्मरायो । अनि पालो आयो, मेलिना राईको ।

गीत रेकर्ड गर्दैमा र स्टेज कार्यक्रम पाएकै भरमा सफल मान्नु गलत भएको स्वीकार गर्छिन् उनी । ‘दर्शकश्रोताले मिलन तैंले राम्रो गीत गरिस् भन्नुभयो भने म सफल हो,’ मिलन भन्छिन्, ‘नभए, सफल भएँ भन्नु भ्रममा रमाउनु मात्र हो ।’

२०७४ साल असोज २ गते । गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए ।

सन् २०११ मा मागी विवाह गरेका उनीहरुले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई संगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्‍याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।

मिलन भन्छिन्- ‘डिभोर्स दिएको भन्ने समाचारले मलाई मा-नसिक पीडा दिएको थियो । तर परिवार र साथीहरुको सहयोगमा त्यो भंगालोबाट निस्किन सफल भएँ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Comment