काठमाडाैं:
उदयपुरमा १५ वर्षीया एक छात्राको ह’ ‘त्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’ ‘त्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब ह’ ‘त्या गरेर यसोदा खोलामा फा’लि’ए’को अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै ज्या न लि’एर खाेलामा फा’लेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।
उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।
एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।
घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।
प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन्।‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन्।
साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शं’का’स्पद तरिकाले घर फर्किइन्। उनको साथमा कोही छोरा मान्छे थिए। साहका अनुसार ती साथी कविताकी सबैभन्दा नजिक र घर पनि सँगै छ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झ’ग’डाका क्रममा घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए ।
वडाध्यक्ष भरतबहादुर मगरका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घि’सा’रे’र लगिएको देखिएको छ।
‘घि’सा’रे’र ल’गेर केही तल पुगेपछि टाउकोमा ढुं’ ‘गा प्र’हा’ र गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घिसारेको ठाउँमा र’ग’त छ, घि’सा’र्दै फेरि अर्को ठाउँमा लगेर अनुहारमा ढुं’ ‘गा’ ले बेस्सरी हि’र्का’इ’एको छ।’
ढुं’ ‘गा प्र’हा’र’बाट कविताको अनुहार क्ष’त’वि’क्ष’त छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।
घटना घटाएको अभियोगमा प्रहरीले १९ वर्षीय दाई विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका एक उच्च अधिकृतले भने, ‘मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि म’नमु’टा’व रहेछ, त्यही वि’वा’दमा काकाका छोरा विनोदसँग मिलेर यो घटना घटाईको पाइएको छ ।’
Comment