Friday, May 20

ओहो ! नेहेरु र अमिताभको सम्बन्धको गरे पुण्य गौतमले प र्दा फास,जवानीमा यस्तोसम्मको थियो सम्बन्ध (भिडियो हेर्नुस्)

April 5, 2022 213

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब 1 लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन ।

पुण्य गौतमले आफ्नो मुटुका रोगी भएका दाजुलाई निकै महङ्गो औसधि लाग्ने कुरा बताएका छन् ।आफुसंग कुनै महल खडा गर्ने र गाडी चढेर हिड्ने सोख नभएको र मात्र दाजुको उपचार गर्न पैसा जुटाउन टिकटकमा आएको बताए ।तर धेरैले उनको खेदो खनेपछी टिकटकबाट मन म रेको कुरा उनले बताएका छन् ।

अहिले पछिल्लो समयमा पुण्य गौतमले जवारलाल नेहेरु र अमिताभ बच्चनको सम्बन्धबारे कुरा गरेका छन् ।नेहेरु अमिताभ बच्चन भनेपछि निकै हुरुकै हुन्थे ।जवानीका दिनमा नेहेरुको सबै निकै ठुलो फ्यान थिए ।नेहेरु राजनीतिमा निकै सकृय र सफल भएपनी अमिताभ भने असफल भए ।

भिडियो हेर्नुस् :-

Comment