April 5, 2022 440
१६ वर्षसम्म गोठमा जीवन बि’ताएका प्रकाश सपुतको रु’वाउने कथा रहेको छ। जो कोहीलाई पनि उनको यो जीवनको संघ’र्षको कथाले भाबुक साथै जीवनमा केही गर्नको लागि प्रेरित गर्दछ। उनको घर बाग’लुङको धम्जा जहा घर भनेकै गोठ हुने गर्दथ्यो। बुबाको धेरै दाजु भाइ भएकाले प्रकाश सपुतको बुबालाई चाई गोठ परे’को रहेछ।
जुन गोठमा आदा भाग गाईबस्तु पाल्ने रा आधा भाग मा हाम्रो परि’वार बस्ने गर्दथ्यो। भान्सा र बेड एकै ठाउँ’मा रहेको र सबै जना सँगै सुत्ने गरेको उनी सुना’उँछन्। प्रकाश सपुत यस यल सि सकि’न्जेन् बुबा दिल्ली आउने जाने गर्नुहुन्थ्यो।
केही समय पछि बुबा सा’उदी जानु भयो ।र पछि एक जना लाहुरे बसाई सरेर सहर गएपछि प्रकाश सपुतको परि’वार त्यही सर्यो। यस एल सि गरेपछि बागलुङ बजार आएको सुना’उने प्रकाश सपुत को बाकी कथा।
हे’र्नुहोस यो भिडियोमा:-
Comment