Monday, May 16

कतार G4s Security मा २०० जनाको माग, बेसिक तलब नै १५ सय कतारी रियाल

April 5, 2022 669

कतार G4s Security मा २०० जनाको माग, बेसिक तलब नै १५ सय कतारी रियाल

काठमाडौं : कतारको G4s Security Services बहुप्रतिस्ठित कम्पनीमा वैदेशिक रोजगारिको लागि नेपालीलाई सुबर्ण अवसर आएको छ ।

कतारको G4S security service को लागि ठूलो संख्यामा नेपाली पुरुषको माग आएको हो ।

G4S security service कम्पनीले खाना,बस्न सुबिधा सहित १६ सय कतारी रियाल बेसिक तलब र खाना तथा अकोमोडेसन अलाउन्सेस दिने बताइएको छ ।

फाईनल अन्तरबार्ता कम्पनीको प्रतिनिधिबाट याहि चैत 24 र 25 ( 7th & 8th April )गते मेनपावर प्रधान कार्यालय बसुन्घारा काठमाडौंमा हुने बताइएको छ ।

कतारको एक बहुप्रतिस्ठित कम्पनी G4s Security Services कम्पनीमा सिक्युरिटी गाड पद मा Male गरी 200जना नेपाली कामदार हरुको माग भइ आएको हुँदा आफ्नो सक्कल राहदानी,योग्यता तथा अनु भवका प्रमाणपत्र र हालसालै खिचेको फोटो सहित म्यानपावर कार्यालयमा सम्पर्क गर्नुहुन इच्छुक उम्मेदवारहरुलाइ सुचित गरिन्छ । मेनपावर कम्पनीले सुचना जारी गरेको छ ।

TERMS & CONDITIONS
Post- G4sSecurity guard- 200nos
Salary -1500QR+Food+Accommodation
Duty -12hrs / 26 days
Age limit – 21 to 40 years
Accommodation & transportation: by company
Medical & Insurance : by company
Hight minimum 5.5″ inch
Education : Under SLC
All other conditions : As per labour low of Qatar

इच्छुक ब्यक्तिले सम्पर्कको लागि मेनपावर कम्पनीको तल दिइएको नम्बरमामा सम्पर्क गर्न सक्नु हुनेछ ।
9864569879, 9821099111, 9800781893, 9748803469

Mail:- [email protected] तथा WhatsApp : 9864569879

Comment