कतार G4s Security मा २०० जनाको माग, बेसिक तलब नै १५ सय कतारी रियाल
काठमाडौं : कतारको G4s Security Services बहुप्रतिस्ठित कम्पनीमा वैदेशिक रोजगारिको लागि नेपालीलाई सुबर्ण अवसर आएको छ ।
कतारको G4S security service को लागि ठूलो संख्यामा नेपाली पुरुषको माग आएको हो ।
G4S security service कम्पनीले खाना,बस्न सुबिधा सहित १६ सय कतारी रियाल बेसिक तलब र खाना तथा अकोमोडेसन अलाउन्सेस दिने बताइएको छ ।
फाईनल अन्तरबार्ता कम्पनीको प्रतिनिधिबाट याहि चैत 24 र 25 ( 7th & 8th April )गते मेनपावर प्रधान कार्यालय बसुन्घारा काठमाडौंमा हुने बताइएको छ ।
कतारको एक बहुप्रतिस्ठित कम्पनी G4s Security Services कम्पनीमा सिक्युरिटी गाड पद मा Male गरी 200जना नेपाली कामदार हरुको माग भइ आएको हुँदा आफ्नो सक्कल राहदानी,योग्यता तथा अनु भवका प्रमाणपत्र र हालसालै खिचेको फोटो सहित म्यानपावर कार्यालयमा सम्पर्क गर्नुहुन इच्छुक उम्मेदवारहरुलाइ सुचित गरिन्छ । मेनपावर कम्पनीले सुचना जारी गरेको छ ।
TERMS & CONDITIONS
Post- G4sSecurity guard- 200nos
Salary -1500QR+Food+Accommodation
Duty -12hrs / 26 days
Age limit – 21 to 40 years
Accommodation & transportation: by company
Medical & Insurance : by company
Hight minimum 5.5″ inch
Education : Under SLC
All other conditions : As per labour low of Qatar
इच्छुक ब्यक्तिले सम्पर्कको लागि मेनपावर कम्पनीको तल दिइएको नम्बरमामा सम्पर्क गर्न सक्नु हुनेछ ।
9864569879, 9821099111, 9800781893, 9748803469
Mail:- [email protected] तथा WhatsApp : 9864569879
Comment