Video

सियोना श्रेष्ठलाइ जस्तै रो ग लाग्यो अर्की नानीलाई,उपचार खर्च नै २८ करोड लाग्ने (भिडियो हेर्नुस्)

करोडौंमा एक जनालाई लाग्ने रो ग स्पाइनल मुस्कुलर एटोफी नेपालमा फेरि अर्को नानीलाई देखा परेको छ ।पहिले सियोना श्रेष्ठलाई पनि यहि रो ग लागेको थियो र करिब २६ करोड खर्च गरेर उनले यसको सुई हानेकी थिइन् ।यो रो गको उपचार नेपालमा नहुने र यसको खोप अमेरिकामा मात्र पाइने छ ।

अहिले नेपालमा अर्की १० महिना कि मोहम्मद उसमान अकी नाम गरेकी नानीलाई यो रो ग लागेको छ ।उनको उपचारको लागि पनि करिब २६ करोड भन्दा माथी लाग्ने भएकोले उनका पिता अहिले गुहार मागी रहेका छन् ।३३ दिन देखि भेन्टिलेटरमा राखिएकी नानीलाई छिट्टै उपचार गर्न नपए उनलाई जेपनि हुनसक्ने डाक्टरले बताएका छन् ।

यस रो गको उपचारलाई लाग्ने एउटा खोप नै करिब २५ करोड भन्दा माथी पर्ने भएर पनि यो रो गको उपचार खर्च निकै माथी छ ।पिताका अनुसार उनले सरकारलाई पनि मद्दत मागेको तर सरकारको कुनै उत्तर नआएको हुँदा उनी सम्पूर्ण नेपालीलाई आफ्नो बच्चा बचाउन गुहार मागिरहेका छन् ।

नेपालमा यस रो गको उपचार संभव नै नभएको र अन्य देशमा अमेरिका बाट खोप मगाएर उपचार गर्न सकिने उनका पिताले बताए ।जति छिटो उपचार गर्न सक्यो तेति छिटो बाच्ने आशा उने तर ढिलो गर्दा १८ देखि २० महिना मात्र आयु हुने भएकाले उनी छोरीको जीवनको भिख मागी रहेछन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button