काठमाडौं :
तपाईले पुरुषले महिला कर णी गरेको कुरा त सुन्नु भएकै होला तर महिलाले पुरुषलाई कर णी गरेको कुरा त कमै सुन्नु भएकै होला तर एक महिलाले छु रा देखाएर ट्याक्सी ड्राइभरको कर णी गरेकी छन् ।
प्रहरीका अनुसार अमेरिकाको ओहायोमा एक महिलालाई कर णीको आरोपमा पक्राउ गरिएको छ । ती महिलाले छु रा देखाएर एउटा ट्याक्सी चालकको करणी गरेको बताइएको छ ।
२३ वर्षीय ब्रिटनी कार्टरलाई प्रहरीले पीडितको उजुरीका आधारमा गिरफ्तार गरेको हो । एक पुरुष सहयोगीका साथ रहेकी उनले ट्याक्सी चालकलाई कर णी गर्नुका साथै लु’ट’पा’टसमेत गरेको बताइएको छ ।
प्रहरी अधिकारी रोबर्ट रिङ्गले भने, ‘उनले किन यस्तो गरिन् भन्ने हामीले थाहा पाउन सकेका छैनौं, लु’ट’पा’टका लागि चालकको ध्यान मो’ड्नका लागि बलात्कार गरेको हुन सक्छ ।’
प्रहरीका अनुसार कार्टरले ट्रिनिटी एक्सप्रेस क्याब सर्भिसबाट बिहान एउटा ट्याक्सी बोलाएकी थिइन् । ट्याक्सी चालकको भने परिचय खुलाइएको छैन । चालककै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनका सहयोगी भने फरार छन् । लु’ट’पा’ट र कर णीमा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ । घटना अमेरिकाको हो ।
Comment