Video

लोक बहादुरलाइ सार्वजनिक गर्दै गर्दाको पत्रकार सम्मेलनको भिडियो सहित

काठमाडौ । मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको घट्नामा सं’लग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चि’र्प’टले ६ जनाको पालैपालो ह’ ‘त्या गरेको बताएका छन् ।

आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले ह’ ‘त्या गरेको स्वीकार गरेका हुन् । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बिसीले कार्कीले योजनाबद्ध नभई आ’वेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको ह’ ‘त्या गरेका थिए । तेजबहादुरको ह’ ‘त्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई ह’ ‘त्या गरेको उनले स्वीकार गरेका छन् ।

हजुरआमा र आमाको ह’ ‘त्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी ल’खे’टी ह’ ‘त्या गरेको उनको भनाइ छ । पाँचजनाको ह’ ‘त्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको पनि ह’ ‘त्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए ।

सबैको ह’ ‘त्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए । ह’ ‘त्यापछि लोकबहादुरले अभियुक्तलाई चाँडो पक्राउ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए । उनले अनुसन्धानमा सहयोग मात्र गरेनन्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए ।

Related Articles

Back to top button