Video

तीजको दिन १३ वर्षकि छोरी अस्पतालमा मृ त्यु पर्खदै,सुत्केरी आमाको घरमा यस्तो बि जोग (भिडियो हेर्नुस्)

गुल्मी जिल्लाकि सरिता नेपालीले ३ वर्षको छोरा गुमाएको घा उमा खाटा बस्न न पाउँदै अहिले उनकी १३ वर्षीय छोरी हस्पिटलमा मृ त्यु पर्खिरहेकी छिन् ।अहिले तीजको बेला छोरी हस्पिटलमा हुनु र बाचेर आउछे कि म रेर जान्छे भन्ने पीरले सरितालाई सताइरहेको छ। सरीतालाई आफ्नी छोरी फर्केर आउनेमा निकै शंका लागेको उनी बताउछिन् ।

आफु भन्दा अगाडि छोरीलाई केही न होस् ,छोरीको ठाउँमा म म र्न पाए हुन्थियो भन्दै रु न्छिन् सरिता ।छोरीलाई सुरुमा ज्वरो आएको र औषधि खुवाउदा पनि निको नभएको उनी बताउछिन् ।हस्पिटल लग्न पैसा नभएको र पैसाको जोहो गर्दा गर्दै भोलिपल्ट चाहिँ हस्पिटल लग्न सफल भएको सरिता बताउछिन् ।

घरमा चामलपनि नभएको र दिदिबहिनीले सहयोग गरेर ल्याइदिएको खाने कुरा खाएको उनी बताउछिन् ।श्रीमान पनि रो गी भएको र उनको शल्यक्रिया गरेको १ वर्ष भएको हुँदा बिस्तारामै उनी थला परेका छन् ।

तीजको दिन रमाइलो गरेर सुखदुःख खाउला भनेको तर छोरी हस्पिटलमा हुँदा आफुलाई म रे तुल्य भएको उनी बताउछिन् ।छोरीले पनि आफू निको भएर आएर संगै तीजमा मामाघर जाने भनेको तर अहिले छोरी म र्ने अवस्थामा पुगेको हुँदा आफू निकै दुखी भएको कुरा उनी बताउछिन् र सबैलाई सहयोग गर्न अपिल पनि गर्छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button