News

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Related Articles

Back to top button