Tuesday, May 17

दुर्गेशलाई फिल्ममा लिएकी निर्मात्री नै पलको पक्षमा, भन्छिन् प्रमाण जुट्दैछ, हेर्नुहोस भिडियो

April 3, 2022 754

दुर्गेशलाई फिल्ममा लिएकी निर्मात्री नै पलको पक्षमा उभिएकी छिन्।” म नायक पल साहलाई व्यक्तिगत रुपमा नचिने पनि मैले सुरु बाटनै सपोर्ट गरिरहेको छु” उनी भन्छिन्। उनले महिलालाई गर्ने व्यवहार, सामाजिक काम गर्ने बानी आदिले उनी निर्दोष छन् भन्ने लाग्छ भन्छिन्।

नाम रहेको छ मोनिका बस्नेत,उनी एक फिल्म निर्मात्री रहेकी छिन्। उनी भन्छिन् मेरो फिल्म मा बरु दुर्गेसलाई लिएको छु ,यस्तो मान्छे लाई सहयोग गर्नेछु भन्दै ग्रिड। व्यक्त गर्छिन्।

मलाई कसैको डर छैन,कसैले मार्छ भन्ने केही चिन्ता छैन। उनी एक असल मान्छे हो हामी सबै ले उनलाई सहयोग गर्नु पर्दछ भनन्छिन्।

Comment