Video

४ जना छोराछोरी छोडेर आफुभन्दा १५ वर्ष कान्छो ना ठोसंग भाग्दा यतिसम्म भयो (भिडियो हेर्नुस्)

बाग्लुङका भुवन शर्मा र अम्बिका खनाल तिम्सिना भा गेर झापा गएको र त्यहाँ १ महिना बसेर अम्बिकालाई बि चल्ली पारेर भुवन फ रार भएको कुरा आएको छ ।त्यसपछि अम्बिका भुवनलाई खोज्दै भुवनको घर बाग्लुङ पुगेकी छिन् ।घर पुग्दा त्यहाँ भुवन नभएको र परिवारले अम्बिकालाई भुवनको अनुपस्थितिमा स्विकार्न मा नेन ।

परिवारले अम्बिकाले नै आफ्नो छोरो लु काएर राखेको कुरा गर्दै आएको छ ।भुवनलाइ आफुले लुकाएर राखेको भए यसरी रु दै क राउँदै आफूले हिड्नु नपर्ने कुरा उनी बताउछिन् ।भुवन आफुभन्दा १५ वर्ष कान्छो भएको र भुवन आफ्नो पति भएको कानुनी कुनै प्रमाण आफुसंग नभएको हुँदा उनले यतिसम्म दुख पाइरहेको बताइन् ।

अम्बिकाले आफ्नो पतिसंग सम्बन्ध विक्षद गरेको त्यसपछि भुवनसंग भागेको र अहिले भुवनले अम्बिकालाई बि चल्ली बनाएर छोडेको छन् ।भुवनले छो डेर हिडेकै दिन अम्बिकाले उनको आफन्तलाई यसबारे जानकारी गराएको र अहिले परिवारले आफैलाई दो ष लगाउदा आफुलाइ दुख लागेको उनले बताइन् ।

आफ्नो ४ जना छोराछोरी र श्रीमान छोडेर हिडेकी अम्बिकालाई अहिले आफुले गरेको ग ल्ती महसुस भएको तर भुवनले पनि छोडेर हिडेपछी अब आफ्नो हक दावी गरेरै छोड्ने भन्दै उनी लागिपरेकी छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button