Video

छोरी लिएर फ रार भएका श्रीमानले भेटे श्रीमतीसंग, यस्तो छ उनले छोरी लिएर हि ड्नुको कारण (भिडियो हेर्नुस्)

झापा बस्ने डोमा विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।श्रीमानले छोरी लिएर हिडेपछी डोमाले भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीहरुको स्कुलको शुल्कपनी तिर्न नसकेको गु नासो पोखिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

फ रार भएका श्रीमान जेठी छोरीसंग अहिले झापा आएका छन् र श्रीमतीले जेठी छोरीको माया नगरेको सधैं हेला गर्ने गरेको भएर छोरी लिएर आफू हिडेको उनले बताए ।आफू विदेशबाट बि रामी भएर आएको र पैसा नभएको हुँदा श्रीमतीसंग बस्न नसकेको उनले बताए ।

श्रीमती र अन्य छोराछोरीलाई आफुले हेर्नुपर्ने तर पैसा नभएर आफू हिड्नु परेको उनले बताए ।आफुले फोन गर्दा श्रीमती जहिलै झ र्केर बोल्ने,कहिलै राम्रो तरिकाले नबोल्ने र छोराछोरीसंग बोल्नपनि नदिने उनले बताए ।श्रीमतीले आफुलाई श्रीमान जस्तो कहिलै न मानेको र सधैं पैसाको लागि मात्र आफुलाइ बैंक जस्तो मानेको हुँदा आफू डोआसंग बस्न नसकेको उनले बताए ।

श्रीमती नै बिग्रीएको र आफुले धेरै पटक माफ गर्दा पनि नसुध्रेको हुँदा अब दुबै जना अलग बस्नुको उपाय नभएको उनी बताउँछन् ।आफुले विदेशबाट पैसा कमाएर बनाएको घरपनी श्रीमतीले बेचेर खा एको र आफुलाई निकै मानसिक पी डा दिने समेत उनले बताए ।

आफ्नै घरबेटीको छोरासंग श्रीमती लागेको र श्रीमान चाहिदैन म यहि केटासंग ब स्छु समेत भनेको भन्दै श्रीमानले गु नासो पोखे ।पछी त्यो केटाबाट छोटाएको र आफुले डोमालाई त्यस्तो गर्दा पनि माफ दिएको तर अब चाहिँ डोमासंग बस्न नसक्ने भन्दै सम्बन्ध विक्षद गर्ने र सबै छोराछोरी आफैले हेर्ने कुरा मात्र यसको समाधान हो भन्ने उनको ठम्याइ छ ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button