Friday, May 20

भर्खरै पल साहका वकील मिडियामा, अबको फैसला के ?? हेर्नुहोस भिडियो

April 3, 2022 496

पल साहका वकील मिडियामा मिडियामा आउनु भएको छ । उहाँले पल साहले भेट्दा म यो केस मा निर्दोष छु मलाई फसाइयो,कसरी हुन्छ मलाई या बाट उन्मुक्ति दिन पर्यो मात्र भन्ने गरेको उनी सुनाउँछन्।

तत्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म उनलाई कारागार चनाल गरिएको हो। आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ।

अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ।

Comment