Video

शान्ती श्री परियारले गाएको तिज गितमा अन्जली अधिकारीको धम्केदार अभिनय, रातारात भयो भाइरल (भिडियो सहित)

केही समय अगाडि लोक गित सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन ।

हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गित लिएर आएका छौ । हेरौला साइलीको ढंग बोलको यो गितमा आवाज रहेको छ चर्चित गायिका शान्तीश्री परियार र पृथ लाल बिकको भने शब्द स्वयम पृथकै रहेको छ । जस्मा संगित रहेको छ सुदिप जोशीको भने यो गितलाई एस स्टुडियो काठमाडौमा रेकर्डिङ गरिएको होे ।

Related Articles

Back to top button