Video

फोक्सो नै छैन मुटुमा पनि प्वाल ,मलाई बचाउनुस् म बाच्न चाहान्छु ,कठै (हेर्नुस् भिडियो)

दोलखा जिल्लाका सागर खत्रि जो करिब २० बर्षबाट ओछ्यानमा नै थला परेर बसिरहेका छन् ।उनको उमेर जति भयो उनी यसरि थला परेर बसेको पनि उतिनै भयो ।अहिले अब उपचार गर्न आफुलाई अत्याधिक गाह्राे भएको भन्दै आमा रुदै आतिदै मिडियामा आएकि छिन् ।

सागरको जन्मजातनै फोक्सो छैन र अहिले उनको मुटुमा समृत प्वाल परेको भन्दै चिकित्सकले बताएका छन् ।उनलाई श्वास फेर्न धेरै गाह्राे पर्छ ।आमा भन्नुहुन्छ आफ्नो श्रीमान बितेको पनि चौध बरेष भयो तर अहिलेसम्म जेनतेन छोरालाई दुख र आशुको आहालमानै भएपनि हेर्दै आए तर अब फेरि उपचार गर्न सक्ने हैसियत आफुमा नभएको आमा बताउँछिन् ।

आमा यो ढंगबाट बिचलित भएकि छिन् कि छोरोले उपचार नपाए छोरो सगै आफू पनि एकातिर गएर म र्ने मात्रै अन्तिम उपाय रहने उनी भावुक हुँदै बताउँछिन् ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारलाई अहिले पैसा र नेपाली दाजुभाईको सहयोगको अत्याधिक खाचो छ ।

Related Articles

Back to top button