Tuesday, May 17

कतारको FUTTAIM HYPERMARKET मा ८०८ जनाको माग, न्युनतम तलब नै 22 सय रियाल देखी माथी

April 2, 2022 635

कतारको FUTTAIM HYPERMARKET मा ८०८ जनाको माग, न्युनतम तलब नै 22 सय रियाल देखी माथी

काठमाडौं : कतारको प्रतिष्ठित FUTTAIM HYPERMARKET मा ठूलो संख्यामा नेपाली महिला तथा पुरुषको लागि रोजगारको अवसर आएको छ ।

कतारको प्रतिष्ठित FUTTAIM HYPERMARKET मा 808 जना महिला तथा पुरुषलाई रोजगारिको अवसर आएको हो ।

तलबको समेत उत्कृष्ट रहेको मेनपावर कम्पनीले जनाएको छ भने न्युनतम तलब नै कम्तिमा 19 सय देखी 45 सयसम्म रहेको छ ।

विभिन्न कामको लागि विभिन्न पदमा ठुलो संख्यामा माग आएको छ ।

रोजगारको बारेमा बिस्तृतमा जानकारीको मेनपावर कम्पनीको कार्यालय वा तल दिएको बिज्ञापन हेर्नू होला ।

हेर्नुस् बिज्ञापन

Comment