April 2, 2022 635
कतारको FUTTAIM HYPERMARKET मा ८०८ जनाको माग, न्युनतम तलब नै 22 सय रियाल देखी माथी
काठमाडौं : कतारको प्रतिष्ठित FUTTAIM HYPERMARKET मा ठूलो संख्यामा नेपाली महिला तथा पुरुषको लागि रोजगारको अवसर आएको छ ।
कतारको प्रतिष्ठित FUTTAIM HYPERMARKET मा 808 जना महिला तथा पुरुषलाई रोजगारिको अवसर आएको हो ।
तलबको समेत उत्कृष्ट रहेको मेनपावर कम्पनीले जनाएको छ भने न्युनतम तलब नै कम्तिमा 19 सय देखी 45 सयसम्म रहेको छ ।
विभिन्न कामको लागि विभिन्न पदमा ठुलो संख्यामा माग आएको छ ।
रोजगारको बारेमा बिस्तृतमा जानकारीको मेनपावर कम्पनीको कार्यालय वा तल दिएको बिज्ञापन हेर्नू होला ।
हेर्नुस् बिज्ञापन
Comment