Video

“हिमानी शाह पुगिन् अनानिक ब्युटी सलोन, केक काटेर गरिन् शुभारम्भ फोटो खिच्नेको घुइंचो (भिडियो सहित)

सौन्दर्यको क्षेत्रमा ‘अनानिक ब्युटी सलोन’ यतिबेला अग्रणी स्थानमा रहेको छ। राम्रो सेवा र गुणस्तरीय प्रोडक्टको कारण अनानिक यतिबेला हरेक क्षेत्रका सेलिब्रेटी देखि आम नागरिको रोजाई बन्दै गएको छ । क्यानडाबाट सुरु भएको अनानिक नेपालमा भने २०१३ तिर सुरु भएको थियो ।

यतिबेला अनानिकका ४ वटा आउटलेटको ओपनिंङ्ग भैसकेको छ भने ५ औ आउटलेट तयारीमा रहेको छ । अनानिकको चौथो आउटलेटको ओपनिङ्ग पुर्व युवराज्ञी हिमानी शाहले गरेकी छिन् ।

ललितपुरको पुल्चोकमा रहेको लाभिम मलमा खुलेको चौथो आउटलेटको सुरुवात हिमानीले रिवन काटेर बुधबार गरेकी हुन् । पहिलो आउटलेट माल्भिका सुब्बाले ओपनिङ्ग गरेको सम्झदै अनानिकका सस्थापक सुर्विन राई भन्छन्,’ मलाई एकपटक हिमानी शाहलाई अनानिकको सेवा दिने र उहाको हातबाट सुरुवात गर्ने सपना थियो । त्यो सपना यतिबेला पुरा भएको छ । ‘

Related Articles

Back to top button