Video

कीर्तिपुरमा श्रीमानलाई घरबेटीले ज्यान लिए : श्रीमती बे’हो’स, ३ साना बच्चाको बिचल्ली (भिडियो हेर्नुस्)

काठमाडौ । कीर्तिपुरमा घरबेटीको कु टा इबाट भाडामा बस्ने एक व्यक्तिको निधन भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनको कु टा इवाट घरभाडामा बस्नेको निधन भएको हो । उनले काठको भा टा ले हा ने का थिए । उनको कु टा इवाट भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको निधन भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।

उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कु टे का थिए । कु टा इ वाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ । श्रीमानको निधन पछि अहिले उनको श्रीमतीको वे हा ल अवस्था भएको छ । राहुल चौधरी उनको छोराको नाम हो ।

उनले आफुले खाना खान लागेको बेलामा अर्को छिमेकीको एक जना आएर बुवालाई घरभेटीले कु’टे’का छन् भनेर जानकारी दिएपछि हेर्न जाँदा बुवाको बे हा ल अवस्था देखेको बताएका छन् । मंगलवार भाडा मागेपछि आफुले १२ हजार रुपैया दिएको बताइन् । त्यती पैसा दिएपछि घरभेटीले ‘अब म नयँ घर बनाउँछु अब घर छोडेर जा’ भनेर भनेका थिए । त्यती बेला ‘मलाई एक साता समय दिनु त्यसपछि मैले कोठा खोजेर जान्छु’ भनेर श्रीमतीले भन्दा ‘तिमीहरु अहिले नै कोठा छोडेर जाउ नत्र म तेरो ज्यान लिन्छु’ भनेर ध म्की दिएको बताएकी छन् ।

त्यस पछि परिवारका सवै सदस्य आएर आमा र बुवालाई गा ली गर्न थालेपछि छोराले म भाडा दिइसकेको छु अब कोठा खोजेको छु अब म विस्तारै सामान सार्छु भनेर भनेका थिए । उनीहरुले अन्यत्र कोठा खोजेर पनि आधा सामान समेत सारीसकेको बताएका छन् । सामान सार्न लागेका थिए त्यती नै बेला पछाडीवाट फलामको ल ठ्ठी ले टाउकोमा हा ने को बताइन् ।

टाउकोमा हा ने पछि श्रीमान बे हो स भए आफु पनि बचाउन जाँदा आफुलाई कु टे पछि बे हो स भएको बताइन् । श्रीमती भन्छिन्, मेरो घर छैन सम्पत्ती भनेको यही ३ छोरा हुन् । मेरो शम्भु एक्लै थिए घरभेटीका ६ जना मिलेर ज्यान लिए उनले रुँ दै भनिन् ।

Related Articles

Back to top button
Close