Friday, May 20

अब हुने चुनाबमा बिदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्न पाउने यस्तो छ ब्यवस्था र तरिका

April 2, 2022 555

निर्वाचन विज्ञ तथा कानूनविद्हरूले वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मताधिकार दिलाउन सकिने बताएका छन, नेपाल पोलिसी ईन्स्टिट्युट ९एनपीआई०द्वारा आइतबार आयोजित नीति संवाद श्रृंखलामा उनीहरूल****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सर्वोच्च अदालतले २०७४ सालमा गरेको फैसलालाई कार्यान्वयन गराउँदै प्रविधिको प्रयोगबाट मताधिकारको व्यवस्था गर्न सकिने धारणा राखेका छन् ।आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएपनि विदेशमा रहेका ४० लाख बढी नेपाली नागरिक मताधिकारबाट बञ्चित रहेका छन् । गैरआवासीय नेपाली संघलगायतका सामाजिक संघसंस्थाले निरन्तररूपमा विदेशमा रहेका नेपालीलाई मतदानको प्रवन्ध गर्न माग।

गरिरहेका छन, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिए योग्य जनप्रतिनिधि चुनिने र निर्वाचनका क्रममा हुने अनुचित चलखेल र दबाब, प्रभाव कम गर्न सहयोग पुग्ने पनि उनीहरूको भनाइ छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment