News

थपिए ४६३ संक्रमित, नेपालमा संक्रमितको संख्या १२७७२ पुग्यो

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।आइतबार १ सय ७९ जना डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १३ जना उपचार पछि निको भए ।

Related Articles

Back to top button
Close