Video

शुष्मा कार्की भन्छिन् ‘फे’क आईडीबाट आफैले गा’ली गौ’लोज किन गर्नु, के पूजा मात्रै नेपालकी सेलिब्रेटी हुन् ?(भिडियो)

नेपाली फिल्म क्षेत्रमा यतिबेला अभिनेत्रीद्धय पूजा शर्मा र शुष्मा कार्कीको यु’द्ध छे’डिएको छ । सार्वजनिक रुपमा पूजाले खासै न’बोलेपनि शुष्मा खु’लेआम रुपमा पूजा बि’रुद्ध बोली रहेकी छिन् । आखिरमा पूजासंग शुष्माको कहां चि’त्त बु’झेको छैन् र बारम्बार यी दुई अभिनेत्रीहरु आ’मनेसाम्ने भैईरहन्छन् ।

केही समय अघि एक अन्तरबार्तामा शुष्मा कार्कीले अभिनेता आकाश श्रेष्ठ र पुजाले फ्यानका नाममा आफै सामाजिक सञ्जाल चलाउने र त्यसमा आफ्नो प्र’शंसा आफै गर्ने गरेको दा’वी गरेकी थिइन् । य’द्धपि यी २ को सम्बन्धमा फाटो आएको पनि सो अन्तरबार्ता अगाडी देखि नै हो ।

सोही पेजवाट आफुलाई न’कारात्मक टि’प्पणी समेत गरिएको उनको दा’वी थियो । शुष्माले आफूलाई ब’दनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बि’गार्न केही मानिसहरू ला’गिपरेको पनि टि’प्पणी गरेकी छन् । हालै शुष्माले पूजा शर्मालाई पुनः आ’रोप लगाएकी छिन् ।

शुष्माले भनेकी छिन् के पूजा मात्रै नेपालकी सेलिब्रेटी हुन् ? आखिर किन उनी बि’रुद्ध बो’ल्दा फे’क आईडीबाट त’थानाम गा’ली गौ’लोज आउंने गर्छन् । जसलाई शुष्माले आफ्नो मोबाईलबाट प्र’माणित गरेको बताएकी छिन् । थप भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close