News
ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
![]() |
---|
|
![]() |
काठमाडौं – आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार ३ सय रुपैया कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
![]() |
---|
|
![]() |