Saturday, May 21

युक्रेनी सेनाले रूसी इन्धन भण्डारण केन्द्रमा गर्यो आक्र मण, हेर्नुहोस भिडियो

April 1, 2022 836

पछिल्लो समय युक्रेन र रुस बीच भयंकर यु द्ध चलिरहेको छ। यसै बीच युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धनको भण्डारण के न्द्रमा आ क्रमण गरेको छ । यो शुक्रबार घटेको हो। जहा रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेना आक्रमण गरेको हो। जहा दुई वटा हेलिकप्टरबाट आ क्रमण गरेमा थिए।

यस्ता किसिमका आक्रम णले वार्तालाई प्रभावित बनाउने कुरा रूसले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आक्र मणले वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताएका छन् ।

केही दिनयता रुस र युक्रेनबीचको द्वन् द्व काम भै रहेको छ। पहिले को समायमा रुस र उक्रेन बिच भएंकर यु द्ध भै रहेको र पछिल्लो समय कम भै रहेको छ।

Comment