News

पेटमा बच्चा छैन भनेपछि नवराजका आमा र बहिनि आ,क्रोश हुँदै भने, औस,धि खु,वाएर फाले, तु,रुन्तै प,रिक्ष,ण हुनुपर्छ

रुकुम जाजरकोट घ,टनामा मिडियामा विभिन्न कुरा आइरहँदा अहिले नवराज विकका सबै परिवारले सो घ,टनामा निष्प,क्ष छान,विनको मा,ग राखेका छन् । घटनालाई राजनीतिकरण गरिन लागेको र त,थ्यलाई अन्ते मोड्न लागेको भन्दै उनीहरुले निष्प,क्ष छानविनको मा,ग राखेका छन् । उनीहरुले युवती ग,र्भ,वती भएको फेरी दा,वी गरेका छन् । उनीहरुले ति युवती आफ्नो घरमा आउँदा युवतीले गरेको गतिविधिको बारेमा पनि केही कुरा बताएका छन् । नवराजका बहिनीहरुले आफुलाई पनि मैयाँ साहेव भन्दै सम्बोधन गर्ने गरेको पनि बताएका छन् ।

बहिनीहरु र आमाले युवतीको स्वास्थ्य परिक्षण गर्न पनि माग गरेका छन् । उनीहरुले नवराजलाई युवतीले नै आफु गर्भवती छु छिटो लिन आउ भनेर बोलाएका का,रण नवराज लिन गएको दा,वी गरेका छन् । उनीहरुले युवतीको भाई र भाउजुले दिएको सार्वजनिक अभि,ब्यक्तिको खण्ड,न गरेका छन् ।
उनीहरुले घट,नामा अझ धेरै संलग्न भएको भन्दै सबैलाई कारवा,हीको भा,गीदार बनाउनुपर्ने मा,ग गरेका छन् । घट,नामा १८ जना मात्र पक्रा,उ परेको सुनिएको छ । दुई जना प,क्राउ गर्न खोजिरहेको भन्ने सुनि,एको छ । तर त्यती मात्र घट,नामा संल,ग्न भएका होइनन् । करिब डेढ सय मानिसले ल’खेटेका छन् । त्यो घट,नामा धेरै मानिस संलग्न छन् सबैलाई कार!वाही गर्नुपर्छ ।

उनीहरुले यो घट,नाका कार,ण लामो समय सम्म रिसिइवी हुने भएकाले घट,नालाई खेलाची गर्न नहुने बताएका छन् । १९ जनालाई २० जनाले मात्र यति ठूलो घटना गराउन नसक्ने भन्दै दो,होरो झड,प भएको भए रुकुमका पनि घा,इेत हुनुपर्ने एका प,ट्टीका मानिस मात्र किन नि,धन भयो ? उनीहरुको प्रश्न छ । उनीहरुले भेरीमा आफै पसेको भए उनीहरु पौडिएर निस्कन सक्ने तर्क राखेका छन् । नवराजको आमाले फेरी पनि युवतीको ग,र्भ छ भने त्यो आफुहरुलाई चाहिने कुरा दोहोर्याएका छन् । उता युवतीको भाउजु र भाईले भने त्यसको ख,ण्डन गरेका छन् ।

Related Articles

Back to top button
Close