News

नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो , आज थपिए २०१ जना

काठमाडौं, २१ जेठ । मुलुकमा थप २ सय १ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय १ संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा १ सय ७९ पुरुष र २२ महिला छन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ३ सय पुगेको छ ।

Related Articles

Back to top button
Close