News

रुकुम घ’टना: परिवारलाई द’शा, युटुबेलाई दशैँ

प्रेम सुनार , ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वे’दना, रो’दन र चि’त्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’शो’काकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् ।पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने बित्तिकै कहाँ आउछ र ? मन रोएकै छ तर आँखामा आँशु निकाल्न बाध्य पार्छन् ।रुकुम पश्चिम न’रसंहार का’ण्डका भिडियो खिचेर युट्युबबाट पैसा कमाउन देशैभरका युट्युबर यतिबेला तँ’छाडमछाड गरिरहेका छन् ।

जसलाई पी’डितहरुको दुःख बे’दनामाथि कुनै मतलब छैन । उनीहरुको मात्र आँशु र संवेदनामाथि भिडियो बनाएर डलर झा’र्न उद्धत छन् ।रुकुम र जाजरकोटको घ’टनास्थललाई अहिले युट्युबरले छपक्कै छोपेका छन् । त्यहाँको दृश्य हेर्दा लाग्छ शो’काकुल परिवारका लागि निम्तिएको यो दशाले युट्युबरलाई जेठमै दशैँ आएको छ ।युट्युबरलाई अन्तरवार्ता दिएर आजित हैरान भएका रुकुम पश्चिम र जाजरकोटका स्थानीय अहिले कुनै रडियो, टेलिभिजन र पत्रिकाका सञ्चारकर्मी रिर्पोटिङ गर्न पुगे बोल्नै रुचाउँदैनन् ।जाजरकोटस्थित मृ’तक नवराजकी दिदी सरिता बिकसँग कुरा गर्न खोज्दा भनिन्–‘धेरै जना आएर भिडियो खिचेर गइसक्नुभएको छ, अब कति जनासँग बोल्ने हो ?’ भनेर झ’र्किइन् ।

पो’ष्टमार्टम गरेर नवराज विकको श’व प्राप्त गरेपछि भेरी नदीमा ज’लाउन लगियो । श’ब जलिरहँदा पीडाले आहत भएका उनका बाबुलाई पनि युट्युबरको स’मूहले नबोली सुख दिएनन् ।छोराको श’ब जल्दा तपाईंलाई कस्तो लागेको छ ? जस्ता विभिन्न प्रश्न सोध्दै क्यामेरा र बुम उनको अनुहारमा सोझाएर केरकार गरिरहे । मानौँ युट्युबर न्याय नि’साफ दिन आएका का’रिन्दा हुन्, जसलाई आफ्नो एकमात्र छोरा चि’तामा ज’लिरँहदा पनि एक शो’काकूल बाबुले अन्तरवार्ता नदिई धरै पाउदैनन् ।नवराजका बुवा छोराको कि’रिया बसे ।तर उनको पीडा र आँशुलाई व्यापार गर्न एक हु’ल ज’मात उनको घरमा लाइन लागेर बसेको थियो ।

दृश्य यस्तो थियो कि नवराजका बुवा छोराको कि’रिया बसेका होइनन् उनी युट्युबरको च्यानलको स’ब्सक्राइवर बढाउन, लाइक भ्यूज बढाउन र डलर झा’रिदिनका लागि अन्तरवार्ता दिन बसेका हुन् ।पालैपालो उनीहरु क्यामेरा र बु’म तेस्र्याएर उनको दु’खेको घा’उ को’ट्याइरहन्थे । उनीहरुले अन्तरवार्ता लिन मृ’तकका आफन्त बालबच्चादेखि बृद्धसम्म कसैलाई छोडेनन् ।अचेल नेपाली युट्युब च्यानल हेर्दा यस्तै लाग्छ, कतै घ’टना हुनुहुन्न त्यहाँ पीडामा बसेको मान्छेले अन्तरवार्ता नदिइ सुखै पाउँदैन् । अर्कोतिर पी’डामा रहेका वा अ’न्यायमा रहेकाहरुले न्याय पाउने आसमा पनि युट्युबमा बोल्न खोज्छन् तर युट्युबर न प्रहरी हुन न अदालत नै ।

तर उनीहरु पुलिसले जस्तै के’रकार गर्छन्, आफै न्या’याधिस बन्छन र फैसला पनि गरिदिन्छन्, पी’डितको सं’वेदनामा खेल्छन् । भ्यूज नघटेसम्म पी’डितहरुको घाउ को’ट्याइरहन्छन् र भ्यूज घ’ट्न थालेपछि आफ्नो बाटो लाग्छन् । नवराज विक र अन्य मृ’तकको परिवारले पनि आँशु खसाल्दै युट्युबरलाई पोख्नुसम्म पी’डा पोखे । उनीहरुको यो ब’ज्रपात युट्युबरका लागि बडादशैँ थियो । बिकको घरमा म’लामी र आफन्तजन उम्काउनको भ्याइनभ्याइ नहुँदा समेत उनीहरुले पछ्याउन छोडेनन् ।रुकुम र जाजरकोट पुगेका युट्युबरमात्र हैन घरको ब’न्द कोठामा बसेका युट्युबरले पनि घ’टना र पी’डितको संवेदनामा खेलिरहेका छन् ।

एउटा च्यानलको शीर्षक थियो–‘बल्ल भयो रुकुम ह’त्या काण्डमा नयाँ खुलासा । प्रेमिका नबोल्नुको कारण यस्तो ।’सुन्दै जाँदानयाँ खुलासा त यस्तो पो रहेछ, प्रहरी हि’रासतमा भएका कारण उनी मिडियामा आउन नसकेकी रहिछन् । के त्यही हो नयाँ खुलासा ?मानिसलाई झुक्काउने, ठग्ने र बे’वकुफ बनाउने ?रुकुम घ’टनाको दो’षी को हो भनेर काठमाडौँमा झाँक्रीसँग समेत अन्र्तवार्ता लिएको भेटियो । झाँक्रीले नै दो’षी पत्ता लगाउने भए किन चाहियो प्रहरी, किन चाहियो अदालत ?केही पहिले भएको शालिकराम पुडासैनीको आ’त्मह’त्या प्रकरणमा युट्युबरले भ्र’मित पार्न उनको आँखाको नानीमा ह’त्याराको दृश्य देखाएका थिए ।

अहिले रुकुमको घ’टनामा पनि त्यस्तै गर्दैछन् । भेरी नदिमा मृ’त फेला परेका लोकेन्द्र सुनारको श’व दुबै हात डोरीले बाँ’धेको अवस्थामा भनेर अर्कै नक्कली तस्वीर राखे । स्थानीय सञ्चारकर्मी भएकोले होला भनेर धेरैले पत्याएर शेयर पनि गरे ।रुकुम जाजरकोट घ’टनाबारे एकजमात नेपाली युटुवरहरुले अलिकति पनि मानवीयता, सामाजिक उत्तरदायित्व र सं’वेदनशिलता देखाएनन् । यो मात्र हैन उनीहरु हरेक घ’टनालाई यसरी नै लिन्छन् । जहाँ प्रहरीले अनुसन्धान गर्न थालेको हुँदैन, उनीहरु आफै पुलिस बनेर के’रकार गर्छन्, न्यायाधीश बनेर युट्युबबाटै फैसला गर्छन, देश विदेशमा रहेका जनतालाई भ्रमित पारेर युट्युबबाट डलर झा’रेर बाटो लाग्छन् ।

यो अहिलेको यथार्थ क’टु सत्य हो ।पत्रकार आ’चार सं’हिता २०७३ को पहिलो संसोधन २०७७ दफा ५ अन्र्तगत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको बारेमा स्पष्ट पारेको छ ।जसअन्र्तगत उ’पदफा ४ को १ मा पत्रकार वा सञ्चारमाध्यमले विपत्ति वा शो’कमा परेका, दुःख–पी’डा भोगिरहेका ब्यक्ति वा उनका आफन्तजनमा थप पी’डा पुग्नेगरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन भनेर उल्लेख छ ।तर रुकुम घ’टनामा युट्युबरहरुले मृ’तकको श’ब भाइरल गराए । साथै नवराज विककी प्रेमिका भनिएकी युवतीको नाम र तस्विर सार्वजनिक मात्र गरेनन्, उनको पेटमा बच्चा भएको समेत घो’षणा गरे ।

जवकी उनी प्रहरी हि’रासतमा छिन, न उनको मेडिकल टे’ष्ट नै भएको छ । के यो गं’भीर विषय हैन ? घ’टना त घ’ट्यो, पुलिस अनुसन्धान गर्दैछ, भोली अदालतमा यो विषमा व्यापक बहस हुन्छ र न्या’याधिसले फै’सला गर्छन् । के यसरी युट्युबबाट फै’सला गर्न मिल्छ ?अ’चार संहिताको उपदफा ६ मा भनिएको छ, वी’भत्स दृश्य र तस्विर प्रकाशन वा प्रशारण गर्न पाइदैन । जहाँ भनिएको छ, पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिं’सा, नि’राशा, घृ’णा, स’न्त्रास र उ’त्तेजना फै’लाउने किसिमका साथै ह’त्या, आ’त्मह’त्या, ब’लात्कार, दु’र्घटना जस्ता कारणबाट सि’र्जित न’ग्न, क्ष’तविक्षत र बी’भत्स दृश्य एवं तस्बिरहरु सम्प्रेशण गर्नुहुँदैन् ।

तपाईं आफै रुकुम घ’टना राखिएका युट्युब हेर्नुस, के त्यहाँ माथि उल्लेख गरिएका कुरा पालना गरिएको छ त ? पक्कै पनि छैन । श’ब ज’लाइरहेको ठाउँमा पुगेर पनि उनीहरुले मृ’तकमा बाबुसँग कुरा मात्र गरेका छैनन् श’वको वि’भत्स तस्विर दृश्य समावेश गरेर स’न्त्रास र उ’त्तेजना फैलाएका छन् ।प्रहरीले अ’पराधमा सं’लग्न अ’पराधी नै हो भनेपनि अदालतबाट अ’पराध ठ’हर नभएसम्म पत्रकारसामु सार्वजनिक गर्दा अ’भियुक्तको मुख छो’पेर सार्वजनिक गर्छ भने नवराजकी प्रेमिका भनिएकी युवतीलाई अदालतले दो’षी क’रार गरिसकेको छैन तर युट्युबरहरुले उनको तस्विर र नाम भाइरल बनाइदिए ।

अहिले युट्युबरले अ’पराधको सम्पूर्ण दो’ष ती युवतीलाई लगाएका छन् । के ती युवतीको बाँकी जिवन छैन ? घ’टनामा त आ’वेश र आ’क्रोषका क्रममा उनका परिवार र गाउँवासी सहभागी भन्ने कुरा छ । अनुसन्धानमा उनी नि’र्दोष हुन पनि सक्छिन् ।पत्रकार महासंघकी केन्द्रीय सचिव लक्ष्मी पुन भन्छिन्, ‘सुष्मा अहिले थुनामा छिन्, सञ्चार सम्पर्कबाट बि’च्छेद अवस्थामा । आफ्नो विषयको पै’रवी गर्नका लागि अ’दालती प्रक्रिया ब’न्द भएका कारण उनी समर्थ छैनन् । तर, युट्युबरले उनको एकोहोरो ब’द्नाम गरिरहेको छ । उनको प्रो’फाइललगायत छानिछानी तस्विर सार्वजनिक गरिएको छ ।’

‘प्रश्न ग’म्भीर छ, अब उनको तर्फबाट कसले ब’चाव गर्छ ? उनलाई अप्ठेरो परेको बेला ती युट्युबरहरु बचाउन त आउँदैनन्, तर उनको इ’ज्जत लि’लाममा च’ढाइदिने हकमा पनि ती युट्युबर छैनन् । थिएनन् । मुख्य प्रश्न हो, भोलि अनुसन्धान प्रक्रियाबाट सुष्मा नि’र्दोष ठ’हरिन् भने आज भएजति दो’ष सबै उनको था’प्लोमा हालेर रमाइरहेका युट्युबरहरु स’जायको भा’गिदार हुने कि नहुने ?’‘अझै पनि कति रुकुम घ’टनाको कति वटा र कति पटक नयाँ खुलासा भन्दै भिडियो बनाएर युट्युब खेती गर्ने ? खाली झु’क्काउने र अ’तिरञ्जित पार्ने ? जा’तीय हिं’सा भ’ड्काउने अनि सामाजिक स’द्भाव बि’गार्ने छुट कसैलाई पनि छैन ।’

बुटवलबाट संगिता गौतम अर्यालले फोन गरेर भनिन्, ‘रुकुमको ना’रावाजी र बाहुनहरुलाई गा’ली गरेको सुन्दा वाहुनकी छोरी हुँ भन्न पनि दुःख लाग्यो । मेरो घर गुल्मीको जु’भुङ्ग हो । म ई’स्मामा धेरै बर्ष बसेँ । त्यहाँ मेरी परिायर थरकी साथी थिईन । उनीसँग बर्षौ पछि पाल्पामा भेट हुँदा मेरो गह भरिएर आयो । काम गरि खाने र जन्मिदै सिप लिएर जन्मिने द’लित स’मुदालाई द’लित भन्न मलाई मन लाग्दैन । आखिर बाहुन क्षेत्री यस्तो मन र स’मानताको पक्षधर पनि त छन । अनि सबै बाहुन र क्षेत्रीहरुलाई मु’छ्ने ?’जुन सुकै अ’पराधका घ’टनामा जो कोही स’मुदायका मानिस पर्न सक्छन् तर सिं’ङ्गो स’मुदायलाई मु’छिएको छ ।

नवराजलाई साथ दिएर जानेहरु द’लित मात्रै थिएनन् । बाहुन क्षेत्री र मगर स’मुदायका युवाहरुले चो’ट थापे र उनीहरुले पनि ज्यान गु’माएका छन् ।अहिले केही युट्युबरहरुको ज’मात मिलेर दुई चारजनालाई भाइरल बनाउने र उनीहरुलाई जे कुरा मन लाग्छ त्यही कुरा बोल्न लगाउने, झै’झगडा गराउने गरेका छन् । ‘ए पत्रकार भनेका त यस्ता पो हुदोरहेछन्’ भनेर सर्वसाधारणमा पत्रकारको ब’चेको शा’ख पनि माटोमा मि’लाउने काम गरेका छन् ।भूकम्पका बेला भारतीय मिडिया च्यानल आएर अ’तिरञ्जित सामग्री प्रशारण गरेपछि नेपालीहरुले ट्वीटरमा गो ब्या’क इन्डियन मिडिया भन्ने ह्या’जट्याग अ’भियान चलाएका थिए ।

अब नेपालमा पनि ह’त्या, अ’पहरण, ब’लात्कार जस्ता सं’वेदनशील र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा अ’तिरञ्जित गर्ने, पी’डितलाई थप पी’डा गराउने युट्युबरलाई के गर्ने सरकार र आ’म नागरिकले सोच्नुपर्ने बेला आएको छ ।नेपालका केही राम्रा ज्ञा’नबद्र्धक युट्युब च्यानल पनि छन् । केही सञ्चारगृहले च’लाएका जि’म्मेवार पत्रकारहरुले काम गरिरहेका च्यानलहरु पनि छन् । जसले निकै ओ’झिला, बो’झिला र विश्वसनिय सा’मग्री पस्किदै सामाजिक उ’त्तरदायित्वलाई जि’म्मेवारीपूर्वक पा’लना गर्नुभएको छ ।कतिपयले वि’पत्तिमा परेकाहरुलाई सहयोग रकम संकलन गरेर सहायता पनि पु-याउनुभएको छ ।

उहाँहरुलाई मेरो सा’धुवाद छ । तर एउटा युट्युबरको तप्का यस्तो छ जो आफूले आफैलाई प’त्रकार घो’षणा गरेर, आफैले प्रेस पास छा’पेर घ’टना दु’र्घटना खोज्दै अ’तिरञ्जित गर्नतिर ला’गिरहेका छन् । घ’टना दु’र्घटना भएको ठाउँमा पुगेर पी’डितलाई थप पी’डा दिने काम गरेका छन् । पत्रकारितालाई सजिलो पेशा ठा’नेर म’नलाग्दी गर्नेहरुलाई अब राज्यले अनि नागरिक स’माजले चिन्ने र नि’यमन गर्ने बेला अझै आएन र भन्या ? रातो पाटिबाट

Related Articles

Back to top button
Close