News

आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २१ जेठ । आज सुन मूल्य प्रतितोलामा ८९ हजारमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी भने आज प्रतितोलामा ९ सय ४५ रुपैयाँमामा कारोबार भईरहेको छ ।

Related Articles

Back to top button
Close