News

रुकुम घटनाले मन पोले पछि यस्तो गरे पारसले

पूर्व युवराज पारस शाहले रुकुम घटनामा ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरका छन् ।पोखराको लेकसाईड खहरेमा दीप प्रज्वलन गर्दै पूर्व युवराज शाहले जातिय विभेदको अन्त्यको कामना पनि गरेका छन् ।

लामो समयदेखि पोखरा बस्दै आएका शाह अहिले लकडाउनले प्रभाव परेका असहाय र गरीब परिवारलाई खाद्यान्न

समेत गर्दै आउनु भएको छ । रुकुम घटनाको सर्वत्र विरोध र न्यायका लागी आवाज उठिरहँदा त्यसलाई ऐक्यवद्धा जनाउँदै उनले दिप प्रज्वलन गरका हुन् ।

Related Articles

Back to top button