Entertainment

लामो समयपछि फर्कियो अन्जुको खुशी, फ्यानलाई दिइन् सन्देश

काठमाडौं – नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् ।

अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी ।

अहिले उनका फ्यानका लागी खुशीको खबर छ । अन्जुको फेसबुक पेज भेरिफाइड भएसँगै उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।

आफ्नो फेसबुक पेज भेरिफाइड भएपछी गायिका अन्जु पन्तले खुशी ब्यक्त गर्दै यस्तो स्टाटस लेखेकी छिन् ।

उनले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

अब मेरो ‘फेसबुक प्रोफाइल भेरिफाइ’ भएर निलो चिन्ह आएको छ । अब मेरो नामका अरू नक्कली ‘फेसबुक’हरूमा नझुक्किनु होला ?? #AnjuPanta

Gepostet von Anju Panta am Dienstag, 2. Juni 2020

Related Articles

Back to top button
Close