Video
सुस्माको अर्को ब्वाइफ्रेन्ड भनेका युवा आए मिडियामा खुल्यो सबै रहस्य ( भिडियो सहित )
![]() |
---|
|
![]() |
शुस्मा मल्ल ठकुरीको ब्वाइफ्रेन्ड भन्ने एक युबा मिडियामा आयका छन् | उनले आफु सुस्मको दाजु भयको पनि दाबी गरेका छन् | उनले सुस्मको फेसबुक चलाउने गरेको तर कसै संग लब भयको जानकारी नभयको बतायका छन् |
त्यस्तै:बयान: फेसबुकबाट पहिला लभ पर्या हो त्यस्को लागि सरी । त्यहाबाट मलाइ केटा मन परेन तिमी तिम्रो बाटो लाग म मेरो बाटो लाग्छु भनेको तर पनि मानेन ।
एकचोटी आको थियो हामीले पुलिसलाई बुझायौ ।पटक पटक मलाइ धम्की दिन्थ्यो त्यो दिन आउदा मैले डरले ममिलाइ भनिदिए त्यहाबाट के भयो मलाइ थाहा छैन। प्रेम सुनारले फोनमार्फत सुस्मा सङ्ग गरेको कुराकानीको ]बाँकी भिडियोमा हेर्नुहोस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
![]() |
---|
|
![]() |