News
रुकुम घटना : बेपत्ता गोविन्द शाहीको शव यस्तो अवस्थामा भेटियो
![]() |
---|
|
![]() |
जाजरकोट २० जेठ / रुकुमको चौरजहारी घटनामा मा’रिएका गोविन्द शाहीको श’व भेरी नदीमा फेला परेको छ । प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज विकसहितका १८ जनामध्ये ६ जनाको श’व नदीमा भेटिएको हो ।
अन्य १२ जना सामान्य घाइते भएका थिए । प्रहरीका अनुसार मंगलबार बेलुका करिब ६ बजे स्थानीयले शाहीको श’व फेला पारेका हुन् ।
गत जेठ १० गते जाजरकोटबाट नवराज विश्वकर्माको प्रेमीका लिन पश्चिम रुकुम पुगेका युवाहरुलाई गाउँलेले कु ट पि ट गरेका थिए । आज भेटिएको गोविन्द शाहीको श व दात भा’चेको र टाउको फु’टेको अवस्थामा भेेटिएको बताएको छ ।
उक्त घटनाको अहिले छानबिन समितिले अनुसन्धान गरिरहेको छ भने देशको विभिन्न शहरमा दो’षीलाई कार’बाहीको माग गर्दै प्रदर्शन समेत गरिरहेका छन् ।
![]() |
---|
|
![]() |