Wednesday, May 18

मलेसियाको ASTRO ले घोषणा गर्यो सबैभन्दा धेरै न्युनतम तलब

April 1, 2022 479

मलेसियाको ASTRO ले घोषणा गर्यो सबैभन्दा धेरै न्युनतम तलब

ASTRO एक मात्र मलेसियाली होल्डिङ कम्पनी हो, कम्पनीले कामदारको तलब मापन वृद्धि सबैभन्दा धेरै बनाएको छ ।

ASTRO एक उच्च पूंजी गहन उद्योग मा एक कम्पनी हो। र यसले हाल कामदारको न्युनतम तलब मलेसिया मै सबैभन्दा धेरै Rm 21 सय दिने बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सिलाई हवाला दिदै स्थानिय मिडिले रिपोर्ट गरेका छन कि ASTRO ले सरकारको भनेकै समयमा न्युनतम तलब बृद्दी गर्यो तर न्युनतम तलब भने 21 सय दिने निर्णय गरेको छ ।

यश घोषणा संगै मलेसियामा सबैभन्दा धेरै न्युनतम तलब दिने कम्पनी ASTRO बनेको छ । हालसम्म यतिधेरै न्युनतम तलब अन्य कम्पनीले दिएका छैनन् ।

ASTRO ले यो न्युनतम तलब मलेसियन तथा बिदेशी कामदार दुबैमा लागू गर्ने समेत जनाएको छ । जसले गर्दा बिदेशि कामदार लाभान्वित हुने बताइएको छ ।

Comment