April 1, 2022 479
मलेसियाको ASTRO ले घोषणा गर्यो सबैभन्दा धेरै न्युनतम तलब
ASTRO एक मात्र मलेसियाली होल्डिङ कम्पनी हो, कम्पनीले कामदारको तलब मापन वृद्धि सबैभन्दा धेरै बनाएको छ ।
ASTRO एक उच्च पूंजी गहन उद्योग मा एक कम्पनी हो। र यसले हाल कामदारको न्युनतम तलब मलेसिया मै सबैभन्दा धेरै Rm 21 सय दिने बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सिलाई हवाला दिदै स्थानिय मिडिले रिपोर्ट गरेका छन कि ASTRO ले सरकारको भनेकै समयमा न्युनतम तलब बृद्दी गर्यो तर न्युनतम तलब भने 21 सय दिने निर्णय गरेको छ ।
यश घोषणा संगै मलेसियामा सबैभन्दा धेरै न्युनतम तलब दिने कम्पनी ASTRO बनेको छ । हालसम्म यतिधेरै न्युनतम तलब अन्य कम्पनीले दिएका छैनन् ।
ASTRO ले यो न्युनतम तलब मलेसियन तथा बिदेशी कामदार दुबैमा लागू गर्ने समेत जनाएको छ । जसले गर्दा बिदेशि कामदार लाभान्वित हुने बताइएको छ ।
Comment