International

अमेरिकामा कोरोनाबाट एकै दिन ७४३ जनाको मृ’त्यु

वासिङ्टन : संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७४३ जनाको मृ’त्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।भाइरस फै’लिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । विश्वमै कोरोना संक्रमित र मृ’त्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्र’सार रो’क्न सा’वधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आ’देशलाई खु’कुलो बनाउन थालेका छन् ।

तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अ’श्वेत नागरिकको मृ’त्युलाई लिएर भ’ड्किएको हिं’साका कारण नि’षेधाज्ञा लगाइएको छ । मानिसहरु ती नि’षेधाज्ञालाई बे’वास्ता गर्दै सडकमा खु’लेआम नि’स्केपछि कोरोनाको संक्रमण बढ्ने ख’तरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

Related Articles

Back to top button