News

रुकुम घटनाबारे नायिका वर्षा शिवाकोटीले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं / पछिल्लो समय निकैनै चर्चामा रहेको रुकुम जाजरकोट घटनाबारे सामाजिक सञ्जालबाट नायिका वर्षा शिवाकोटीले आफ्नो विचार धारणा राखेकी छिन् । उनले भिडियो सार्वजनिक गरेर भनेकी छिन्, ‘आफ्ना केही तर्क राखेकी छुँ, केही गल्ती भए सच्याइदिनुहोला ।”

नायिका शिवाकोटी भन्छिन् : हालै भइरहेको जातियवि’भेद सबैको चासोको बिषय भनेेको छ , मैले चाहिँ समाचारहरु पढे र देखे अनुसार आफ्नो विचार राख्न गइरहेको छुँ ।

पश्चिम रुकुमको घटनाले अझै नेपालमा जातिय विभेद अ,न्त्य नभएको पुष्टि भएको छ , विगत तिनबर्षको प्रेम सम्बन्धमा रहेका नवराज प्रेमिका लिन जाँदा केटीले पक्षले कु टेर मा रेको भन्ने आ,रोप छ । अनुसन्धानमा रहेको बिषय हो यो तरपनि नवराज र उनको साथिहरुको ह त्या जातिय विभेदकै कारण भएको हो ।”

गत जेठ १० गते जाजरकोटबाट प्रेमिकालाई लिन पश्चिमरुकुम पुगेका नवराज विश्वकर्मा लगायत उनको ५ साथीहरुलाई प्रेमिकाको गाउँलेले कु’टपि’ट गरेर ज्या’न लिएपछि घटनाले अर्कै रुप लिएको हो ।

तिनबर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न हाँसीहाँसी साथीभाइ लिएर रुकुम पुगेका नवराज अन्तत: कहिल्यै नफर्किने गरि भेरी नदीमा बि,लिन भए ।

Related Articles

Back to top button
Close