Video

एकदमै खुसीको खबर: भार’तलाई यसरि धुलो चटाउने प्रमाण (भिडियो)

काठमाडौं । सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा मुहान भएको काली -महाकाली) अन्तर्राष्ट्रिय सीमा नदी हो भन्नुका विभिन्न तथ्यहरू छन् । त्यसैका आधारमा नेपाल सरकारले जेठ ८ गते महाकालीवारिका अ’तिक्रमित भू-भाग समेटेर नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । निशान छापमा यो सही नक्सा राख्न संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ ।

एक दर्जनभन्दा बढी पुराना नक्साले लिम्पियाधुरासम्मको नेपाल स्पष्ट देखाउँछ । यीमध्ये पनि दुईवटा नक्सा बढी महत्वपूर्ण छन् । यी दुई नक्साले लिम्पियाधुरामा मुहान भएको नदीलाई काली भनिएको मात्र छैन, दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना पनि यही हो भनेर स्पष्ट देखाएको छ ।

हेर्नुहोस –

Related Articles

Back to top button
Close