News
मीठो स्वरकी धनी गायिका टीका सानुको राहत बितरण ….
![]() |
---|
|
![]() |
काठमान्डौ //
तुल्सिपुर १५ कोठरी का २२ बर्ष का युबा बाइक दुर्घटनामा परि उपचाररत हुनुहुन्छ। यउटा खुट्टा काटियको छ र तेहि काटेको खुट्टा पाकेर झम चुन थालेको छ।
घरको आर्थिक अबस्था निकै कम्जोर छ तेसैले उहाहरु लाई इन्द्रेणी कार्यक्रम मा आर्थिक सहयोग को अपिल गरेका थियौ तर लकडाउन को कारन सहयोग आयन ।
म दाङ मै भाको कारन उहाँ हरु ले मलाई दिन्दिनै फोन गरेर लौन हाम्लाइ केही सहयोग गर्नु पर्यो भनेपछी 20/25 दिन पहिले केही मिडिया कर्मी साथिहरु र म उहाँ को घर मै पुगेर भिडियो देखायका थियौ। सोही भिडियो हेरि यस्तो अप्ठ्यारोमा पनि देश बिदेश बाट केही दाजुभाइ ले उहाँ लाई सहयोग गर्नु भयको छ।
आज म मार्फत जम्मा भयको 1 लाख 86 रुपैया प्रदान गरेकी छु भिडियो भोलि आउने छ। सम्पुर्ण सहयोगी दाताहरु लाई मुरि मुरि धन्यवाद छ।
![]() |
---|
|
![]() |