News

Breaking: फेरी थपिए ३५ जना कोरोना संक्रमित , संक्रमितको संख्या १८४६ पुग्याे

काठमाडौं । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ३५ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।सुर्खेतमा १६, दैलेखमा ९, सल्यानमा ९ र अछाममा १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या १८४६ पुगेको छ ।

Related Articles

Back to top button
Close