News

चिनियाँ सेनासँग मु’काबिला गर्न भारतद्वारा ल’द्दाखमा गोर्खा सैनिक परिचालन

१९ जेष्ठ २०७७, सोमबार काठमाडौं, भारतले चीनसँग सीमा वि’वाद बढ्दै जाँदा नि’रन्तर झ’डप भइरहेको लद्दाख क्षेत्रमा गोर्खा सैनिक प’रिचालन गरेको पाइएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा ‘गोर्खा पल्टन’का सैनिकले नेपाली भाषामा चिनियाँ सैनिकलाई गा’ली गरेको प्रष्टसँग सुन्न सकिन्छ। शनिबार सार्वजनिक भएको सो भिडियोमा चिनियाँ सेनाको एउटा गाडी भारतीय सेनाले निणन्त्रण गरेको देखिन्छ। गाडी नियन्त्रण गर्ने क्रममा गोर्खाली सेनाले ‘हा’न्’, ‘गो’द्’ जस्ता नेपाली शब्द प्रयोग गरिरहेको सुनिन्छ।

भारतीय सेनाका अ’वकाश प्राप्त मेजर जनरल अशोक मेहताले चीनको सीमामा आ’इपीबीपी (इ’न्डो–ति’ब्बत बो’र्डर पुलिस) मात्र परिचालन गर्ने नी’ति नभएको उल्लेख गर्दै चिनियाँ सीमामा गोर्खा पल्टन प’रिचालन गरिएको हुनसक्ने बताए। मेहताले लद्दाख क्षेत्रमा गोर्खा पल्टनको ब्या’रेक भएको पनि खुलाए। ‘आवश्यक परेमा गोर्खा पल्टन लद्दाख र क’स्मिरमा मात्र होइन, नागाल्यान्ड र प’ञ्जाबसहित अन्य कुनै पनि सीमामा भारतले परिचालन गर्न सक्छ,’ उनले भने,‘गोर्खा पल्टन भारतको मुख्य ल’डाकु दस्ता हो।’ गएको २६ दिनदेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच त’नाव च’लिरहेको छ।

गोर्खा प’ल्टनको पूर्व क’मान्डर तथा नेपाल मा’मिलाका जानकार समेत रहेका मेहताले थपे, ‘चीन र भारतबीच भर्खरै सीमा वि’वाद भएको ल’द्दाखको पा’ङ्गोङ ताल र ग’लवान घा’टी आ’सपासमा गोर्खा पल्टन प’रिचालन भएको हुनसक्छ।’ दुई सेनाबीच अनेकौँ पटक झ’डप भएका छन्। झ’डपका क्रममा चिनियाँ सेनाले कयौँ भारतीय सैनिकलाई नियन्त्रणमा लिएको तस्बिर पनि भाइरल बनेको छ।तर, भारतीय सेनाले यी तस्बिर र भिडियो आधिकारिक नभएको बताएको छ। यद्यपि भारतीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह दुवैले चीनसँगको सीमामा उत्पन्न समस्या स’माधान गर्न कुटनीतिक र सै’न्य प’हल भइरहेको बताएका छन्।

चीनसँग त’नाव बढ्दै गएपछि भारतले कस्मिर क्षेत्रबाट कयौँ ट्रक सै’निक, ह’तियार र ब’न्दोबस्तीको सामान ल’द्दाख क्षेत्रमा ओ’सारिरहेको छ। वैशाखको अन्तिम साता सिक्किमको ना’थुला क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच ढुंगा हा’नाहान हुँदा दुवै प’क्षका करिब एक दर्जन से’ना घा’इते भएका थिए। चीन र पाकिस्तानबीच हुने गरेका यु’द्धहरुमा भारतले गोर्खा पल्टनलाई ‘फ्र’न्ट लाइन’मा परिचालन गर्ने गरेको छ। सन् १९६२ मा गोर्खाली पल्टनले भारतको पक्षबाट चीनसँग यु’द्ध ल’डेको थियो। भुटान र चीनको सीमानजिकै दो’क्लममा सन् २०१७ मा चिनियाँ र भारतीय सेना ७३ दिनसम्म आ’मनेसामने हुँदा पनि भारतले गोर्खा पल्टन प’रिचालन गरेको थियो।

भारतीय सेनामा ७ वटा रे’जिमेन्टका ३९ ब’टालियन गोर्खा सैनिक छन्। हालै कालपानी, लिपुलेक, लिम्पियाधुराका विषयमा भारतीय सेनापति ए’मएम न’रवणेले नेपालबारे आ’पत्तिजनक अभिव्यक्ति दिएपछि उनले ती गोर्खा सै’निकको अ’पमान गरेको भन्दै भारतमा समेत वि’रोध भएको थियो। न’रवणेले चीनतर्फ इ’सारा गर्दै नेपालले अरु कसैको आ’देशमा सीमा वि’वाद झि’केको आरोप लगाएका थिए। सीमामा झ’डप हुन थालेपछि चीन र भारत दुवैले सै’न्य उपस्थिति बढाउन थालेको चिनियाँ र भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Related Articles

Back to top button
Close