News
आज सुनको मुल्य ह्वात्तै घट्यो तोलाको कति? हेर्नुहोस् यस्तो छ आज सुनको मुल्य
![]() |
---|
|
![]() |
काठमाडौं, केही दिनदेखि अस्थिर रहेको सुनको मूल्य ७७,०००,०० हजार मा कारोबार भएको छापावाला सुनको मूल्य ७७,०००,०० कायम भएको छ ।
त्यसैगरी छापावाला सुन ७७,०००,०० [१०] ग्राम हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने ७२०.०० सय रुपैंया कायम भएको छ ।
पछिल्लो एक सातादेखि सुनको मूल्य अस्थिर छ । अमेरिका र इरानबीच जारी तनावले विश्व बजारलाई प्रभाव पारेसँगै अन्तर्राष्ट्रय बजारमा शेयर, डलर, सुन र पेट्रोलियम पदार्थको मूल्य प्रभावित भएको छ ।
पछिल्लो समय सुनको मूल्य घटबढको अवस्था कस्तो भइरहने भन्ने अनुमान गर्न कठीन भए पनि यो मूल्य अझै बढ्न सक्ने व्यवसायीहरु बताउँछन ।
![]() |
---|
|
![]() |